Rule 11
उपसमितिहरू गठन गर्न सक्ने
(१) समितिले आफूले गर्नुपर्ने काम सुव्यवस्थित रुपले संचालन गर्न आवश्यकता अनुसार उपसमितिहरू गठन गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम गठन गरिने उपसमितिको काम, कर्तव्य र अधिकार तथा कार्यविधि  समितिले तोके बमोजिम हुनेछ ।